Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा अर्याल र अध्यक्षमा कार्की चयन

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा अर्याल र अध्यक्षमा कार्की चयन

  • काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् ।

    images
    images
    images

    बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा कार्कीलाई चयन गरेको हो ।

    images

    यस्तै, बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त भएका छन् ।

    image-2-768x756.png
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij