Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन

जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन

  • काठमाडौं । जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् ।

    images
    images
    images

    सोमबार भएको आन्दोलनमा परी मृत्युभएका युवाहरुको सम्झनामा उनीहरुले मंगलबार दिप प्रज्वलन गरेका हुन् ।

    images

    आन्दोनमापरी दजनौं युवाहरुको मृत्यु भएको छ भने, चार सय भन्दा बढि घाईते भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij