Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

अग्निकै अघि रक्तदान

अग्निकै अघि रक्तदान


  • काठमाडौँ ।  १५ औं संघीय संसद दिवस २०७८ का अवसरमा सिंहदरबारमा रक्तदान कार्यक्रम गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    संघीय संसद सचिवालयले आयोजना गरेको रक्तदान कार्यक्रमको सभामुख अग्निप्रसाद सापकोटाले शुभारम्भ गरे । उनले कार्यक्रमको सफलताको शुभकामना दिदैँ ,कोरोनाको जोमिख कायम रहेका बेला भएको रक्तदानको निकै ठूलो महत्व रहेको पनि बताए । 

    AGNI GROUP

    कार्यक्रममा सभामुख सापकोटाले रक्तदान गर्नेलाई प्रमाणपत्र वितरण गरे ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij