Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

अभिभावकलाई प्रहरीको कानुनी प्रवचन

अभिभावकलाई प्रहरीको कानुनी प्रवचन

  • ललितपुर । थसिखेलमा ‘बाल यौन दुव्यहार समन्धी अभिभावक शिक्षा' कार्यक्रम सम्पन्न भएको छ । महानगरिय प्रहरी वृत सातदोबाटो, महिला बालबालिका तथा नागरिक सेवा, सामुदायिक प्रहरी तिखेदेवल र परिवर्तनका लागि सहकार्य नोपालको आयोजनमा कार्यक्रम गरियो ।

    images
    images
    images

    ४१ जना अभिभावकको उपस्थिती रहेको कार्यक्रममा बाल यौन दुव्यहार, महिला हिंसा सम्बन्धि कानूनी प्रावधानबारे प्रहरी नायब निरिक्षक फूल कुमारी पौडेल सहजीकरण गर्नुभएको थियो । 

    images

    balak.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij