Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेपालमा १५ लाख मोडर्ना खोप

नेपालमा १५ लाख मोडर्ना खोप

  • काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको खोप  करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ। याे  खाेप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डाक्टर बडेबाबु थापाले आज १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको बताए। 

    AGNI GROUP

    खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij