Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

टेकु अस्पतालमा नि:शुल्क इमरजेन्सी सेवा सुरु

टेकु अस्पतालमा नि:शुल्क इमरजेन्सी सेवा सुरु

  • काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले इमरजेन्सी सेवा  नि:शुल्क उपलव्ध गराउन थालेको छ। चौविसै घण्टा इमरजेन्सी सेवा  नि:शुल्क गरेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।

    images
    images
    images

     सरकारले २०७७ सालमा १५ वटा संघीय अस्पतालबाट गरिब तथा असाहयलाई आकस्मिक सेवा  नि:शुल्क दिने घोषणा गरेको थियो। 

    यस्तै,हाल टेकु अस्पतालमा सर्वसाधारणका लागि हरेक दिन विहान ८ देखि अपरान्ह ४ बजेसम्म कोभिडविरुद्धको भेरोसेल र एस्ट्राजेनिका खोप दिने व्यवस्था मिलाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij