Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

खोप लगाउँदा पनि कोरोनाबाट मृत्यु

खोप लगाउँदा पनि कोरोनाबाट मृत्यु

  • काठमाडाैँ । कोरोनाको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना संक्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना संक्रमण हुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij