Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

२६५ संक्रमित, २ जनाको मृत्यु

२६५ संक्रमित, २ जनाको मृत्यु

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ६ सय १७ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा पछिल्लो २४ घन्टामा देशभर २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , २ सय ६५ जना संक्रमित थपिएका हुन्। 

    images
    images
    images

    आज २ जना संक्रमितको मृत्यु भएको छ। यस्तै, ३ सय ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ६ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij