Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

  • ललितपुर । श्रीमतीको घाँटी कसि हत्या गरेको अभियोगमा ललितपुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा रामेछाप मन्थली-१२ घर भइ हाल ललितपुर महानगरपालिका- १० कुपण्डोलमा डेरा गरी बस्ने ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् ।

    images

    यही मंसिर १६ गते राति अभियुक्त भुजेलकी श्रीमति जानुका भुजेल आफ्नो डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।

    प्रहरीले घटनाबारे अनुसन्धान गर्दा श्रीमति भुजेललाई निजकै श्रीमान्ले घाँटीमा कपडाले कसी हत्या गरेको पुष्टि भएको हो ।

    अभियुक्त श्रीमान्लाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरी परिसर लगनखेलले जानकारी गराएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij