Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । आइतबार दिउँसो भक्तपुरको चाँगुनारायण- ६ निवासी २५ वर्षीय विशाल कार्कीको शव धोबीखोलामा फेला परेको हो।
प्रारम्भिक अनुसन्धानबाट पानीमा डुबेर कार्कीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। शव पोस्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीेले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij