
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । कोभिड-१९ को सङ्क्रमणबाट निमोनिया समेत रहेकाे जबरा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएकाे थियाे । प्रधानन्यायाधीश जबरा आज बिहान डिस्चार्ज भएकाे अस्पतालले जनाएको छ ।
उहाँ अस्पताल भर्ना भए पछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन् । जबराले आफू बिरामी हुँदा प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा न्याय सम्पादनका काम प्रभावित भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij