Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

थपिए ३१५ कोरोना संक्रमित, ६ जनाको मृत्यु

थपिए ३१५ कोरोना संक्रमित, ६ जनाको मृत्यु

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३१५ जना कोभिड संक्रमित थपिएका छन् । 

    images
    images
    images

    ११ हजार ४०३ वटा नमुनाको परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै मृत्यु हुनेमा  ६ जना रहेका छन् । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

    आज २०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij