Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

हरिसिद्धिको मुर्ति छुमन्तर

हरिसिद्धिको मुर्ति छुमन्तर

  • ललितपुर । ललितपुरको हरिसिद्धिमा रहेको मन्दिरको मुर्ति चोरी भएको छ । ललितपुर महानगरपालिका–२९ का वडाअध्यक्ष गणेश महर्जनका अनुसार राति १ बजेपछि मूर्ति चोरी भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, हरिसिद्धि भवानी मन्दिरको मूल प्रवेशद्वारमा रहेको ऐतिहासिक तोरन पनि चोर्ने प्रयास भएको उनले जानकारी दिए । अध्यक्ष महर्जनले भने, 'हरिसिद्धिमा बारम्बार चोरीको घटना बढ्नुले सुरक्षामा प्रश्नचिह्न उठेको छ ।' 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij