Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

वर्षमान पुनको स्वास्थ्यमा सुधार

वर्षमान पुनको स्वास्थ्यमा सुधार


  • काठमाडाैँ । नेकपा माओवादी  पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ।  थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगेकाे थियाे । सोही दिनबाट उपचार सुरू गरेकाे चौंथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्।

    onlinepatrika
    Arghakhachi

     पुनकाे उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन्। पछिल्लो परीक्षणअनुसार नेता पुनलाई  बिलरुविनको मात्रा २२ थियो र अहिले घटेर १८ मा झरेको छ। बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरिर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निनेजस्ता समस्या सुधार भएको छ।

    AGNI GROUP


    उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij