Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

प्रणामी कप फुटसलमा गोगंबु पहिलो

प्रणामी कप फुटसलमा गोगंबु पहिलो

  • ललितपुर । इमाडोल प्रारम्भिक समितिको आयोजना तथा युवा परिषद्को ललितपुरको संयोजनमा राष्ट्रव्यापी फुटसल प्रतियोगिता सम्पन्न भएको छ । खेलको उद्धघाटन तथा समापन प्रमुख अतिथि बागमती प्रदेश मामिला सभापति तथा बागमती प्रदेश सासद माननीय माधव पौडेलले गर्नुभयो । विशेष अतिथिमा महालक्ष्मी नगरपालिका उपप्रमुख निर्मला थापा रहनुभएको थियो । 

    images
    images
    images

    यस खेलमा प्रथम स्थान हासिल गर्न गोंगबु प्रारम्भिक समिति सफल भएको छ । त्यस्तै दोस्रो स्थानमा इमाडोल, तेस्रो स्थानमा काभ्रे भन्ज्याङ सफल भएको छ । यस खेलका विजयी टोली लाई मेडल तथा शिल्ड, साथै प्रथम, द्वितीय र तृतीय लाई १५ हजार १० हजार र ५ हजार व्यवस्था गरिएको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij