Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

२४ घण्टामा देशभर ३३२ जना कोभिड संक्रमित ; मृत्यु हुनेको संख्या ४

२४ घण्टामा देशभर ३३२ जना कोभिड संक्रमित ; मृत्यु हुनेको संख्या ४

  •  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३२ जना कोभिड संक्रमित थपिएका छन् ।

    images
    images
    images

     ९ हजार ९२० वटा नमुनाको परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको हो ।आज ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ । त्यस्तै आज २३२ जना संक्रमणमुक्त भएका छन् भने योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ पुगेको मन्त्रालयले जनाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij