Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

मुस्ताङमा जिप दुर्घटना: चालकसहित ५ जना घाइते

मुस्ताङमा जिप दुर्घटना: चालकसहित ५ जना घाइते

  •  ललितपुर । जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जनाएको हो । मुस्ताङको थासाङ गाउँ पालिका वडा नं(१ मा पर्ने म्हन्सिङ खोला नजिकै दुर्घटना हुदा कास्की जिल्ला, अन्नपूर्ण गाउँ पालिका वडा नं.३ काँडे बस्ने चालक बर्ष २४ को भिजन बिक, ताप्लेजुङ जिल्ला, महिखोला गाउँ पालिका वडा ढुङ्गेसाँघु बस्ने बर्ष ३० कि कल्पना श्रेष्ठ, दोलखा जिल्ला, भिमेस्वर गाउँ पालिका वडा नं,५ बस्ने बर्ष ४५ कि मैयाँ थापा, सोहि ठेगानाको बर्ष ५२ को बाबुराम थापा र बर्ष २४ कि अनिसा थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जोमसोमका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए, उनका अनुसार गम्भीर घाइते भएकाहरुलाइ पोखरा लैजाने तयारी भएको छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij