Aug 23 2025 | २०८२, भदौ ७ गते
ललितपुर । बुङ्गल नगरपालिका –५ का १२ वर्षीय वीरे कुँवर राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर घाइते भएका उनको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले बताए।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij