Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

बस दुर्घटना हुदा  २९ जना घाइते

बस दुर्घटना हुदा  २९ जना घाइते

  • ललितपुर । सुर्खेतबाट काठमाडौं आउँदै गरेको  ०२-००१ख०२१९ नम्बरको बस दाङको लमहीमा दुर्घटना हुदा  २९ जना घाइते भएको दाङ प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार लमही अस्पतालमा भइरहेको र केहीलाई थप उपचारको लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij