Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बज्रबाराहीमा बाँदरको आतंक

बज्रबाराहीमा बाँदरको आतंक

  • इना महर्जन

    images
    images
    images

    ऐतिहासिक धार्मिक बज्रबाराही मन्दिरमा दर्शनका लागि पुगेका भक्तजनहरुको दुःख बढेको छ । भक्तजनहरुमाथि बाँदरहरुको आक्रमण बढेपछि डरत्रास बढेको हो ।

    images

    बाँदरहरुको आक्रमणले दर्शनार्थीहरूको भीडभाड घट्दै गएको बताइएको छ ।

    'बाँदरहरुको आक्रमणले धेरै घाइते भएका छन् ।' मन्दिरका पुजारीले भने, ‘सम्बन्धित निकायले यसबारे गम्भीर चासो लिनुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij