Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

महानगरपालिकामा भेरोसिल दोस्रो खोप लगाउदै 

महानगरपालिकामा भेरोसिल दोस्रो खोप लगाउदै 

  • ललितपुर ।  ललितपुर महानगरपालिकाका अनुसार आज र भोलि दुई दिनसम्म भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको हो । खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्न महानगरपालिकाले एक सूचनामार्फत आग्रह गरेको छ।

    onlinepatrika
    Arghakhachi

    download.png

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij