
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । भारतको केरलामा नयाँ नोरोभाइरसको संक्रमण पुष्टि भएको छ । केरलाका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै दिन्दुस्तान टाइम्सले दिएको खबर अनुसार केरलाको वायनाड जिल्लाको एक पशु चिकित्सा विश्वविद्यालयमा अध्ययनरत १३ विद्यार्थीमा नोरोभाइरसको संक्रमण पुष्टि भएको छ । केरला राज्यका स्वास्थ्यमन्त्री बीना जर्जले दुर्लभ नोराभाइरस फेला परेको भन्दै सबैलाई सचेत गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij