
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । नयाँ किरण नेपालले सामाजिक कार्यमा सक्रियता देखाएको छ । गोदावरी नगरपालिका(११ चापागाउँ स्थापित संस्थाले विगत ४ वर्षदेखि सामाजिक कार्य गदै गएको हो । नयाँ किरण नेपालले लुमन्ती संस्थाको सहयोगमा, गोदावरी नगरपालिका र ठेचो महिला जागरणको समन्वयमा ढुंङ्गेधारा पुनः निर्माण गरिएको थियो ।
संस्थाकी अध्यक्ष रिजना तुलाधर (श्रेष्ठ) का अनुसार २४ लाखमा ढुंङेधारा निर्माण गरिएको थियो । सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको संस्थाले रक्तदान कार्यव्रmम, सडकमा अलपत्र भएका मानिसहरुलाई उद्दार गर्दै आइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij