
Jun 08 2025 | २०८२, जेठ २५ गते
आइतबार दिउँसो अनलाइन पत्रिकासँग कुरा गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, ‘यो एउटा दुर्लभ अवसर भएकोले म बुधबार उड्दैछु ।
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन फ्रान्स जाँदैछन् । सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक शहरमा बनाउने समझदारी पत्रमा हस्ताक्षर गर्ने मेयर महर्जन फ्रान्स जान लागेका हुन् ।
आइतबार दिउँसो अनलाइन पत्रिकासँग कुरा गर्दै मेयर महर्जनले भने, ‘यो एउटा दुर्लभ अवसर भएकोले म बुधबार उड्दैछु ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij