Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

चापागाउँमा बिहानै माटोको थुप्रोभित्र शिशुको शव भेटियो  

चापागाउँमा बिहानै माटोको थुप्रोभित्र शिशुको शव भेटियो  

  • ललितपुर  । ललितपुरको गोदावरी नगरपालिका ११ स्थित चापागाउँको शेराफाँटमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त चापागाउँका इन्स्पेक्टर राजेन्द्र क्षेत्रीका अनुसार सेराफाँटको एक तरकारी टनेलभित्र रहेको माटोको थुप्रोमा सालनालसहितको नवजात शिशुको शव मृत अवस्थामा फेला परेको हो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij