
Jun 08 2025 | २०८२, जेठ २५ गते
भोलीदेखि सुनाकोठीको मुल सडकमा सवारीसाधन आवतजावत बन्द हुने भएको छ ।
ललितपुर । भोली शुक्रबारदेखि सुनाकोठीको मुल सडकमा सवारीसाधन आवतजावत बन्द हुने भएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बाटो पुर्णरूपमा बन्द गरिने बताइएको छ ।
'सडक कालोपत्रे नभएसम्म बाटो बन्द गरिनेछ' वडा सदस्य सपना महर्जनले भने, 'उक्त समयमा बैकल्पिक बाटो प्रयोग गरिदिनुहोला ।'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij