Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोनालाई परास्त गरेर आज २ हजार १ सय ९५ जना घर फर्किए

कोरोनालाई परास्त गरेर आज २ हजार १ सय ९५ जना घर फर्किए

  • काठमाडौं । कोभिड १९ भाइरसको संक्रमण आज एक हजार २६८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७५ जनामा परीक्षण गर्दा एक हजार २६८ जनामा संक्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ जना रहेका छन् ।

    images
    images
    images

    संक्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको निधन भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij