Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोना जितेर २ हजार २ सय ७४ हुरुरु

कोरोना जितेर २ हजार २ सय ७४ हुरुरु

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार सात सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक हजार सात सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    काठमाडौँमा चार सय ६७,  भक्तपुरमा ७१ र ललितपुरमा एक सय २९ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ६७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ७४ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij