
Apr 22 2025 | २०८२, वैशाख ९ गते
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार लक्षित जनसंख्याको ४६ दशमलव ४ मा खोपको पहुँच पुगेको छ ।
काठमाडौं । नेपालमा बुधबारसम्म कोभिडविरुद्धको खोप एक करोड बढीको पहुँचमा पुगेको छ । जुन लक्षित जनसंख्याको ४६ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार लक्षित जनसंख्याको ४६ दशमलव ४ मा खोपको पहुँच पुगेको छ । किशोर किशोरीका लागि मोडेर्ना र फाइजर खोप प्राप्त हुँदैछ । सरकारले ६० लाख खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij