Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

'गुप्तवास' बाट सेवामा फर्किए नरेश !

'गुप्तवास' बाट सेवामा फर्किए नरेश !

  • महानगरिय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख तथा इन्स्पेक्टर नरेश शाहीले अनलाइन पत्रिकासँग कुरा गर्दै भने, 'म आजदेखि जनताको सेवामा खटिएको छु ।' 

    images
    images
    images

    ललितपुर । महानगरिय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख तथा इन्स्पेक्टर नरेश शाही नियमित सेवामा फर्किएका छन् । परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि इन्स्पेक्टर शाही घरमै आइसोलेसन बसेका थिए ।

    images

    शाहीले सातदोबाटोमा ट्राफिक प्रहरीको कमाण्डमा पुनः हाजिरी गरेका छन् । बिहानै इन्स्पेक्टर शाहीले अनलाइन पत्रिकासँग कुरा गर्दै भने, 'म आजदेखि जनताको सेवामा खटिएको छु ।' 

    यो पनि पढ्नुस् । 

    पाटनका ट्राफिक प्रमुख शाहीको घरमै 'गुप्तवास'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij