Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

करेन्ट लागेर गोदावरीका विक्रम बिते

करेन्ट लागेर गोदावरीका विक्रम बिते

  • प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ५ बस्ने विक्रम महर्जनको करेन्ट लागेर निधन भएको हो ।

    images
    images
    images

    ललितपुर। लेलेका विक्रम महर्जनको करेन्ट लागेर निधन भएको छ । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ५ बस्ने विक्रम महर्जनको करेन्ट लागेर निधन भएको हो ।

    images

    आफ्नै घरको रेलिङको काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका उनको आनन्दवन अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij