Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज २ हजार ६० जनाले कोरोना जिते 

आज २ हजार ६० जनाले कोरोना जिते 

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १० हजार दुई ९७ नमुना परीक्षण गर्दा एक हजार तीन सय ८८ जनामा संक्रमण देखिएको हो ।

    images
    images
    images

    सक्रिय संक्रमित ३५ हजार ७९६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ६० जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको  छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij