Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

पाटनवासीलाई चिरिबाबुको जरुरी पत्र

पाटनवासीलाई चिरिबाबुको जरुरी पत्र

  • ललितपुरस्थित पाटनको चोकचोकमा फोहोर थुप्रिन थालेपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सूचना जारी गरेका छन् । 

    images
    images
    images

    ललितपुर । ललितपुरस्थित पाटनको चोकचोकमा फोहोर थुप्रिन थालेपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सूचना जारी गरेका छन् । 
    नुवाकोटको ओखरपौवास्थित डम्पिडसाइट भरिएको र नवनिर्मित बञ्चरेडाँडाको डम्पिड साइट चालु हुन बाँकी रहेको अवस्थामा फोहोर उठाउन समस्या भएको हो ।

    images

    वर्षाका कारण नुवाकोटस्थित डम्पिड साइट जाने बाटोमा समेत समस्या आएपछि आवश्यक परिणाममा फोहोर उठेको छैन । महानगरपालिकाले प्रकाशित गरेको सूचनामा घर कम्पाण्डभित्र विर्सजन गर्न मिल्ने फोहोर व्यवस्थापन गर्न र नकुहिने फाहोर जम्मा गर्न भनेको छ ।

    chribabu.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij