Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोना जितेर २ हजार २ सय २२ को जुलस

कोरोना जितेर २ हजार २ सय २२ को जुलस

  • कोरोना भाइरसको संक्रमणबाट दुई हजार २२२ जना निको भई घर फर्किएका छन् । 

    images
    images
    images

    काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एक हजार ८५७ जनामा देखिएको छ । विगत २४ घण्टामा १३ हजार १७६ जनाको परीक्षण गर्दा एक हजार ८५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ ।

    यस्तै ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज संक्रमणबाट दुई हजार २२२ जना निको भई घर फर्किएका छन् । यस्तै संक्रमणबाट २७ जनाको निधन भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij