
Jun 08 2025 | २०८२, जेठ २५ गते
हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरको पाटनमा श्री नृसिंह भगवानको जात्रा मनाइने परम्परा छ ।
पाटन । पाटनको चर्चित श्री नृसिंह जात्रा मनाइएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरको पाटनमा श्री नृसिंह भगवानको जात्रा मनाइने परम्परा छ । प्राकृतिक प्रकोप र महामारीबाट बच्नको लागि श्री नृसिंह जात्रा मनाउने प्रचलन छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij