Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

महालक्ष्मी नजिकै जुवाखालबाट हुलै च्याप्पै

महालक्ष्मी नजिकै जुवाखालबाट हुलै च्याप्पै

  • विशेष सुचनाबाट आएको जानकारीबाट प्रहरी टोली खटिएर जुवा खालबाट ११ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताए ।

    images
    images
    images

    ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले महालक्ष्मी नगरपालिका वडा नं. ०३ महर्जन चोकस्थित एक घरबाट अवैधरुपमा जुवातास खेल्ने र खेलाउनेलाई पक्राउ गरेको छ । विशेष सुचनाबाट आएको जानकारीबाट प्रहरी टोली खटिएर जुवा खालबाट ११ जनालाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताए । जुवाखालबाट प्रहरीले मोबाईल र दुई लाखभन्दा बढी नगदपनि बरामद गरेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij