Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

सहकारी सुरक्षण कोषमा किरणभाईको कमाण्ड

सहकारी सुरक्षण कोषमा किरणभाईको कमाण्ड

  • ललितपुर । अन्तर सहकारी सुरक्षण कोषको को ११ औ साधारणसभाबाट अध्यक्षमा किरणभाई बज्राचार्य निर्वाचित भएका छन् । ज्वेल्स् बचत साकोसका अध्यक्षसमेत रहेका बज्राचार्य ललितपुर सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्षपनि हुन् । अन्तर सहकारी सुरक्षण कोषमा ललितपुरका १६ वटा प्रमुख सहकारी संस्था सम्मिलित छन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij