Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कहिले हुने सतर्क : कोरोना कहरको बढ्दो लहर !

कहिले हुने सतर्क : कोरोना कहरको बढ्दो लहर !

  • उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । 

    images
    images
    images

    काठमाडौं । उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुरमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij