Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

खोपको जात्रा चलिरहँदा मास्कको मौसम शुरु !

खोपको जात्रा चलिरहँदा मास्कको मौसम शुरु !

  • काठमाडौं । आजदेखि देशभर मास्क अभियान सुरु हुँदैछ । आजदेखि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क अभियान सञ्चालन गर्न लागेको हो । अभियान शुक्रवारसम्म चल्नेछ ।

    images
    images
    images

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij