
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । महाकांल गाउँपालिका ६ ठुलादुर्लुङको गुमराङमा मिनीट्रक दुर्घटनाग्रस्त हुँदा २ जना घाईते भएका छन् । अदुवा, खुवालगायतका सामान लिएर ठुलादुर्लुङबाट चापागाउँतर्फ आउँदै गरेको मिनिट्र्क गुमराङ पुग्दा ब्रेक फेल भएको वडाध्यक्ष रामकृष्ण आचार्यले बताए । आचार्यका अनुसार सन्दीप अधिकारी र रामबहादुर चौरेल घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij