Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नरेशको निगरानी : नियम मिच्ने मोटरसाइकल मिनी ट्रकमाथि !

नरेशको निगरानी : नियम मिच्ने मोटरसाइकल मिनी ट्रकमाथि !

  • ललितपुरको लगनखेलदेखि कुमारीपाटीसम्म जथाभावी पार्किङ गर्ने करिब तीनसय सवारी साधनका चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी परिसरका प्रमुख नरेश शाहीले बताए । 

    images
    images
    images

    ललितपुर । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जथाभावी सवारी साधन पार्किङ गर्ने सवारी चालकलाई कारवाही शुरु गरेको छ । ललितपुरको लगनखेलदेखि कुमारीपाटीसम्म जथाभावी पार्किङ गर्ने करिब तीनसय सवारी साधनका चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी परिसरका प्रमुख नरेश शाहीले ट्राफिक नियमलाई अटेर गर्नेलाई कारवाही गरिएको दावी गरे । 

    images

    यसअघि शाहीकै नेतृत्वमा सडकका खाल्डाखुल्डी पुर्ने काममा सक्रिय भएका थिए । प्रत्यक्षरुपमा आफै पुगेर सवारीसाधनका चालक तथा यात्रुलाई ट्राफिक नियम तथा अन्य जानकारीमुलक गतिविधिबारे पनि शाहीको सक्रियता बढेको बताईन्छ । 

    traffice karwahi.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij