Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सोमबारको साइतमा व्यवसायी र सहकारीकर्मीहरुलाई खोप

सोमबारको साइतमा व्यवसायी र सहकारीकर्मीहरुलाई खोप

  • ललितपुर । उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा खोप लगाइने भएको हो । संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले खोप लगाउन इच्छुक व्यवसायीले १७ गतेसम्ममा संघको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

    images
    images
    images

    यस्तै, बहुउद्देश्यीय संघ ललितपुरले पनि सहकारीकर्मीहरुलाई खोपको व्यवस्था गरेको छ । संघका अध्यक्ष शरद महर्जनका अनुसार सहकारी क्षेत्रपनि संवेदनशील भएको हुनाले यथाशीघ्र बहुउद्देश्यीय संघमा नाम टिपाएर खोप लिन सबै सहकारीकर्मीहरुलाई आग्रह गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij