Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

जेष्ठ नागरिकहरुलाई विकासमानको चुल्है निम्तो

जेष्ठ नागरिकहरुलाई विकासमानको चुल्है निम्तो

  • ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ५ ले सामाजिक सुरुक्षा भत्ता लिन जेष्ठ नागरिकहरु सम्पर्कको लागि आह्वान गरेको छ । ५ वडाले एक्कल महिलाहरुलाई समेत सम्पर्कको लागि सूचना जारी गरेको हो । वडाध्यक्ष विकासमान श्रेष्ठले वृद्धवृद्धालाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री सम्मान स्वरुप वितरण गरिने अनलाइन पत्रिकालाई बताए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij