Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेपाली काँग्रेस ललितपुरका जिल्ला सचिव घिमिरे रहेनन्

नेपाली काँग्रेस ललितपुरका जिल्ला सचिव घिमिरे रहेनन्

  • ललितपुर । नेपाली काँग्रेस ललितपुरका जिल्ला सचिव भिमसेन घिमिरेको निधन भएको छ । करिब दुई साताअघि देखि घिमिरेको अस्पतालको भेन्टिलेटर राखेर उपचार भइरहेको थियो । नेपाली कांंग्रेसका पूर्वसभासद् रामकृष्ण चित्रकारले घिमिरेको निधन भएको पुष्टि गरेका हुन् । 

    images
    images
    images

    स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए । नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । घिमिरे ललितपुर गोटिखेलका बासिन्दा हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij