Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर महानगरपालिकाका १०२ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रमुख चिरिबाबु महर्जनले सरकारलाई निर्माण भइसकेको कलंकी कोटेश्वर सडकमा स्मार्ट बत्ती जडान गर्न आग्रह गरेका हुन्। सरकारले सडकमा बत्ती जडान गरिदिए त्यसको मासिक शुल्क महानगरले व्यहोर्ने प्रमुख मेयरले बताए ।
महानगरपालिकाले यस्तै फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्ने लागयतका कार्य गर्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए।
हाक्षेथुका अनुसार नगरभित्र ट्राफिक सचेतनासहितका कार्यक्रम पनि सञ्चालनमा ल्याइएको जानकारी गराए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij