
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा सुविधा सम्पन्न सुमेरु अप्टिकल्स एन्ड आई क्लिनिक संचालनमा आएको छ । सुमेरू ग्रुप अफ कम्पनिजका अध्यक्ष भरत महर्जनले क्लिनिकको उद्घाटन गरेका हुन् ।
आधुनिक सेवाबाट आँखा सम्बन्धि समस्यालाई लाभान्वित गराउने उद्देश्य राखिएको क्लिनिकका प्रमुख खोम बहादुर पराजुलीले बताए । पराजुलीले भने, ‘आँखा रोगका ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरुको उपस्थितीमा विशेष सेवा दिइनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij