Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्यस्य समाजको आफ्नै भवन : सत्यमोहनले घरैमा संकल्प पूजापछि भवन निर्माण प्रारम्भ

स्यस्य समाजको आफ्नै भवन : सत्यमोहनले घरैमा संकल्प पूजापछि भवन निर्माण प्रारम्भ

  • ललितपुर । स्यस्यः समाज यलको भवन निर्माण प्रारम्भ भएको छ । वांगमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट निवासमा संकल्प पूजापछि निर्माणस्थलमा शुभ साइतमा जग साइत पूजा भएको हो ।

    images
    images
    images

    भवन निर्माण शिलान्यास कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, प्रदेश सभाकी सांसदद्वय ज्ञानेन्द्र शाक्य र शोभा शाक्य, वडाध्यक्षद्वय निर्मलरत्न शाक्य र बिनोद ताम्राकार, सल्लाहकारद्वय गोपालमान श्रेष्ठ र अजरमान जोशी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज न्याछृयों र समाजका अध्यक्ष सुरेन्द्र गोविन्द जोशी लगायतको थियो ।

    images

    satyamohan1.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij