Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नर्सिङ क्षेत्रकी नक्षत्र हरिबदन अस्ताइन्

नर्सिङ क्षेत्रकी नक्षत्र हरिबदन अस्ताइन्

  • काठमाडौं । नेपालको नर्सिङ क्षेत्रका अग्रणी प्रा. डा. हरिबदन प्रधानको निधन भएको छ । ८३ वर्षको उमेरकी प्रधानलाई विगत केही महिनाअघिदेखि मृगौला र मुटुसम्बन्धी समस्या थियो । 

    onlinepatrika
    Arghakhachi

    महाराजगञ्ज नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व सहायक डिन प्रा. डा. प्रधानले सन् १९६० को दशकमा अमेरिकाबाट नर्सिङमा स्नातक उपाधि प्राप्त गर्नुभएको थियो ।

    AGNI GROUP

    नर्सिङ एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका प्रा. डा. प्रधानले इजरायलबाट जनस्वास्थ्यमा स्नाकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट चिकित्सा शास्त्रमा विद्यावारिधी गर्नुभएको थियो । स्वर्गीय प्रधानका एक छोरा र दुई छोरी हुनुहुन्छ । उहाँका छोरा शिरीष बल्लभ प्रधान पत्रकार हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij