
Apr 22 2025 | २०८२, वैशाख ९ गते
एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोमले बिहिवार कोरोनाको डेल्टा भेरिएन्ट तीब्र फैलावट र प्रारम्भिक चरणप्रति चेतावनी दिएका छन् । उनले भनेका छन्, “दुर्भाग्यका साथ हामी कोरोनाको तेस्रो लहरको प्रारम्भिक चरणमा छौं । यो डेल्टा भेरिएन्ट तीब्र गतिमा फैलिरहेको छ । मानिसहरुले नियमको पालना सही तरिकाले नगरेकाले योबाट मर्ने र संक्रमित हुनेहरुको बढिरहेको छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij