
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । दक्षिण ललितपुरको चौघरेबाट सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६६ बर्षिय बृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कारको आरोपमा कोन्ज्योसोम गाउँपालिका १ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई प्रहरीले पक्राउ गरेको छ ।
घ्यावालाई ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij